देश/प्रदेश
महरा प्रकरणः आफूमाथि दुव्र्यवहार नभएको भन्दै निवेदन बोकेर प्रहरीमा पुगिन् महिला
०

काठमाडौं, असोज १५–
आफूमाथि निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी महिला अन्ततः प्रहरी कार्यालयमा पुगेर आफूमाथि कुनै दुव्र्यवहार नभएको भन्दै निवेदन दिएकी छिन् ।
महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी हुन् ।
उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>