देश/प्रदेश
सभामुख महारालाई राजीनामा दिन साझा पार्टीको माग
०

काठमाडौं, असोज १४–
बलात्कारको आरोप खेपेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई तत्काल राजीनामा दिन साझा पार्टीले माग गरेको छ ।
पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा आज जारी विज्ञप्तीमा हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामुख महरालाई तुरून्त राजीनामा दिन गरिएको छ । राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने पार्टीले विश्वास लिएको छ ।
साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायँको माग समेत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>