गण्डकी
घटस्थापनाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा
०

पोखरा,असोज १०-
दसैँको घटस्थापनाका दिन असोज १२ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्य सचिव हरिप्रसाद बस्यालले बताए। घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























