इच्छकामना
चितवनको इच्छाकामनामा भिरबाट लडेर एकको मृत्यु
०

चितवन,असोज ३-
चितवनमा भिरबाट लडेर एकको मृत्यु भएको छ । इच्छाकामना गाँउपालिका ४ माझगाँउका ६७ बर्षिय भगवान सिंह मगरको दिउसो १ बजे भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको भिरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>