खैरहनी

मुख्यमन्त्रीका सल्लाहाकार जेएन थपलियाद्धारा पूर्विचितवनको डुवान क्षेत्रको निरिक्षण

Banner

चितवन,असार २७-

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनैतिक सल्लाहाकार जेएन थपलियाले पूर्वी चितवनको बाढी डुवान क्षेत्रको निरिक्षण गरेका छन् । उनले राप्ती र खैरहनीको विभिन्न क्षेत्रको निरिक्षण गरेका हुन् ।

उनले थप क्षति नहोस भनेर उद्धारका लागि तयारी अवस्थामा रहन चितवन प्रशासनलाई आग्रह गरेका छन् । प्रदेश सरकारले प्रदेश भित्र विभिन्न क्षेत्रमा बाढीबाट प्रभावितहरुको उद्धार र सहयोगमा खटिन निर्देशन गरिसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>