Uncategorized

काठमाडौं मुलपानीमा पर्खाल भत्किँएर टहरामा खस्दा एकै परिवारको तीनजनाको मृत्यु

Banner

काठमाडौं असार २७-

काठमाडौं मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु

काठमाडौंको मुलपानीमा अर्काको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।

चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो ।

उनीहरु सबै एकै परिवारका भएको र मजदुरी गर्दै गुजारा गर्दै आएका थिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>