Uncategorized
मन्त्रिपरिषद् हेरफेर, प्रधानमन्त्री शाहलाई रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी
०

काठमाडौं, वैशाख ३१-
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
जसअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् । अर्थमा डा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालयमा शिशिर खनाल यथावत छन् ।
हेर्नुहोस् कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























