अन्तर्राष्ट्रिय
अमेरिकाको राजधानीमा बाढी, ह्वाइट हाउसमा पानी छिर्यो
०

वाशिङटन,असार २४-
अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी आएको छ । पानी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पसेको जनाइएको छ । आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका छन् ।
ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका छन् भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको बीबीसीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























