शिक्षा
लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप
०

काठमाडौं,असार ३-
लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ । मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता समय थप गरेको जनाएको छ ।
असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>