क्रिकेट
विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध अष्ट्रेलियाका कप्तान फिन्चले बनाए शतक
०

काठमाडौं, जेठ ३२–
इङल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले शतक बनाएका छन् ।
श्रीलंकाविरुद्धको जारी खेलमा फिन्चले छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन् । अहिले क्रिजमा फिन्चलाई स्टिभन स्मिथले साथ दिईरहेका छन् । ३४ ओभरको समाप्तीमा अष्ट्रेलियाले २ विकेटको क्षतिमा १९० रन बनाएर खेलिरहेको छ । अष्ट्रेलियाका ओपनर डेविड वार्नर २६ रन र ख्वाजाले १० रन बनाएर आउट भए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























