Uncategorized

ठूलो पेट देखाउँदै श्रीमानले बच्चाको बाबु बन्छु भनेपछि…

Banner

दुईजना श्रीमान श्रीमती आफ्नो शरीरको बारेमा गफ गर्दै थिए
श्रीमती : तपाईं एकदमै मोटो हुन थाल्नु भयो नी
श्रीमान : तिमी पनि त मोटी मोटी हुँदै गएकी छ्यौ नी
श्रीमती : म त बच्चाको आमा बन्ने वाली छु नी त । ७ महिना भइसक्यो ।
श्रीमान : म पनि त बच्चाको बुबा बन्ने वाला छु नी । ७ महिनै भयो।
श्रीमती : ट्वाँ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>