खेलकुद

सुदूरपश्चिमविरुद्ध चितवनले प्रस्तुत गर्‍यो १३० रनको लक्ष्य

०
Banner

काठमाडौं, कार्तिक १६-
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्‍यो । चितवनका लागि सबैभन्दा धेरै रवि बोपाराले सबैभन्दा धेरै ४९ रन बनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>