देश/प्रदेश

फरार प्रतिवादी प्रक्राउ

०
Banner

वीरगन्ज (पर्सा),असोज २८

प्रहरीले फरार प्रतिवादी प्रक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–३ स्थित जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष चार महिना कैद तोकिएका फरार प्रतिवादी ३९ वर्षीय महमद साविरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा दाखिला गराएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>