देश/प्रदेश
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
०

काठमाडौं, असोज २५ –
गत भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको छ ।
पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो । गत भदौ १० मा भोटेकोशी नदीमा आएको भिषण बाढीले फडाकु खोलास्थित पुल बगाउँदा सिन्धुपाल्चोकको यस क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























