देश/प्रदेश
विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी
०

काठमाडौं, असोज २४ –
विपद् जोखिम न्युनिकरण विज्ञ एवं संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीका कार्यक्रम विश्लेषक दीपक केसीले जलवायु जोखिमलाई ध्यानमा राखेर जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उहाँले जलवायु परिवर्तन र विपद्का जोखिमलाई ध्यानमा राखेर जलविद्युत आयोजनाको सर्वेक्षण, डिजाइन, निर्माण गर्न सुझाव दिनुभएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























