देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७८७ जनालाई कारबाही
०

काठमाडौं,भदौ ३०-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७८७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ७५, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ८७ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १९, लेन क्रसमा १२, अवस्था ठिक नभएको २४, एकतर्फीमा ४ र अन्यमा ३८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























