देश/प्रदेश

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

Banner

ललितपुर, भदौ २४ –

किष्ट अस्पताल ललितपुरले पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।

किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई ‘डिस्चार्ज’ गरिएको बताउनुभयो । बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन् ।

सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको अस्पतालले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>