देश/प्रदेश

नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल

Banner

काठमाडौँ, भदौ २०

जनता समाजवादी पार्टी नेपालका नेता एवं राष्ट्रियसभाका सांसद महन्थ ठाकुरको मुटुमा पेसमेकर परिवर्तन गर्ने शल्यक्रिया सफल भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार बाँसबारीस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रमा ठाकुरको शल्यक्रिया गरिएको हो । नेता ठाकुरलाई स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष यादवसहितका नेताहरू अस्पताल पुग्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>