देश/प्रदेश

मानव बेचबिखन कार्यमा संलग्न प्रतिवादी पक्राउ

Banner

पर्सा, भदौ १९ –

प्रहरीले १९ वर्षपछि मानव बेचबिखन कार्यमा संलग्न एक व्यक्ति पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले आज साविक सखुवाप्रसौनी गाउँपालिका–४ कादिर अन्सारीलाई पक्राउ गरेको हो । उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

अन्सारीलाई थप अनुसन्धान थालियको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>