समाचार
इरानी आक्रमणबाट कुवेतमा नेपालीको मृत्यु
०

काठमाडौं,साउन १४-
उत्तरी कुवेतमा गरिएको आक्रमणमा परी एकजना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइएको परराष्ट्रले जनाएको छ।
परराष्ट्रका अनुसार राजदूतावास कुवेतका सम्बद्ध निकायहरू र कम्पनीसँग नजिकको सम्पर्कमा रहेको छ। अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले कुवेतस्थित अमेरिकी बेस क्याम्पमा जवाफी आक्रमण गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























