देश/प्रदेश

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

Banner

काठमाडौँ, साउन ३-

बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी ९परासी० मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>