देश/प्रदेश

दरौँदी नदीमा मलामी बेपत्ता

Banner

गोरखा, साउन १ –

मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता हुनुभएको छ ।

अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>