खेलकुद

अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी

Banner

काठमाडौँ, असार ३२ –

फिफा विश्वकप २०२६ अन्तर्गत जारी अर्जेन्टिना र इङल्यान्डबीचको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

एटलान्टा स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन् ।

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने इङल्यान्ड ६० वर्षपछि विश्वकप फाइनलमा पुग्ने प्रयासमा छ । पहिलो हाफको खेल सकिँदासम्म दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>