अर्थ
सुनचाँदीकै मूल्यमा वृद्धि , कतिमा हुदैँछ कारोबार ?
०

काठमाडौँ, असार ३१ –
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ८०० रुपैयाँले बढेर दुई लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो (मंगलबार) सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर चार हजार ४१५ रुपैयाँ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























