खेलकुद
म्याक एलिस्टरले गोलमा अर्जेन्टिना सुरुआती अग्रता
०

काठमाडौं,असार २८-
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनाका लागि सुरुआती अग्रता दिलाएका छन् ।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १—० को अग्रता दिलाए ।
स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआती गोल गर्दै सेमिफाइनलको यात्रातर्फ बलियो संकेत बनाइ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























