देश/प्रदेश

ड्रोनबाट देखिएको आरजु राइस मिल : किसानको खेतदेखि आधुनिक प्रशोधन केन्द्रसम्मको यात्रा (फोटो)

Banner

काठमाडौँ, असार १५-

मोरङको डाँगीहाटमा ६० करोड रुपैयाँ लगानीमा स्थापना भएको आरजु राइस मिल आधुनिक धान प्रशोधन उद्योगका रूपमा स्थापित हुँदै गएको छ । किसानको खेतबाटै धान खरिद गर्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य दिने यो मिलले २ हजार ५ सयभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पुयाएको छ । यो मिलले कृषिमा मूल्य शृंखला विकास, आधुनिक पूर्वाधार र किसान–उद्योग सहकार्यको नयाँ उदाहरण प्रस्तुत गर्दै आएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>