देश/प्रदेश

बडिगाडका हुरीपीडितलाई २२ लाख बढीको सहयोग

Banner

ढोरपाटन (बागलुङ), असार १३-

बडिगाड गाउँपालिकाका हुरी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गत जेठ ११ गतेको हुरीबाट पीडित भएका २१७ जनालाई लायन्स क्लबले रु २२ लाख बढीका सामान वितरण गरेको हो ।

लायन्स क्लब बडिगाडका अध्यक्ष नरिश्वर घिमिरेका अनुसार पीडित परिवारलाई लत्ताकपडासहित जनही रु १२ हजार ५०० र १५ परिवारलाई जस्तापाता वितरण गरिएको हो । हुण्डरीले २१७ घरमा आंशिक भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>