देश/प्रदेश
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
०

काठमाडौं ,असार ९-
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।
बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ ।
यसैगरी, शिक्षक सेवा आयोग लगायतका कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति’का बारेमा छलफल हुने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























