देश/प्रदेश

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

Banner

काठमाडौं, जेठ २६ –

काठमाडौं महानगर प्रहरी बलले वडा न।१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पु¥याएको आरोपमा जरिवाना तिराएको छ ।

नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पु¥याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>