राजनीति
प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता
०

काठमाडौं, जेठ ६ –
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन)विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन् ।
प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन् । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























