राजनीति

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

Banner

काठमाडौं , वैशाख ३० –

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा ३४ को उपधारा ९७० बमोजिम समिति पुनर्गठन गरेका हुन् । पुनर्गठित समितिको केन्द्रीय सदस्य तारामान गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

यसैगरी, धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली समितिको सदस्यको जिम्मेवारी दिइएको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>