राजनीति

प्रतिनिधिसभाको बैठक सुरु

Banner

काठमाडौँ, वैशाख ३० –

पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि सुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदम्बेले आफ्ना धारणा राख्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>