राजनीति

बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरुको विरोध

Banner

काठमाडौं, वैशाख ३० –

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री राजीनामा माग गर्दै बैठकबाट बाहिरिएका छन् । न्यूज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>