राजनीति
मन्त्रिपरिषद् बैठक जारी
०

काठमाडौं , वैशाख ३० –
बुधबार मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक १०:३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























