राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

Banner

काठमाडौं,बैशाख २९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ ।

बैठक आज बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर बस्ने भएको हो ।

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धका साथै अन्य विविध विषयमा छलफल हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>