राजनीति
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर नसक्दै हिँडे बालेन शाह
०

काठमाडौँ,बैशाख २८-
प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । तर, सो नीति तथा कार्यक्रम नसक्दै उनी बाहिरिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























