देश/प्रदेश

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

Banner

काठमाडौँ, वैशाख २८-

जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ।

हरिहर भवनमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

तस्बिरहरूः सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>