देश/प्रदेश
काठमाडौं विमानस्थलमा टर्किस एयरको जहाजमा आगो, अवस्था नियन्त्रणमा विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी
०

काठमाडौँ, वैशाख २८ –
टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएको छ।
दमकलको प्रयोग गरेर आगो अहिले नियन्त्रणमा लिइएको छ। जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएको छ भने विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























