देश/प्रदेश
एमालेका मेचे राष्ट्रियसभा सचेतक
०

काठमाडौँ, वैशाख २५-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























