देश/प्रदेश
अन्जन श्रेष्ठले लिए अध्यक्ष पदको शपथ ग्रहण
०

काठमाडौं, वैशाख २४-
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।
आज महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























