राजनीति
आगामी आर्थिक वर्षको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गर्ने
०

काठमाडौं ,वैशाख २३ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३र ८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ ।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो ।
छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल को सहभागिता हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























