राजनीति

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त

Banner

काठमाडौं ,वैशाख २३ –

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ ।
मंगलबार उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन् ।

सदस्यमा मधु आचार्य,काभ्रे, डा. गोपाल दहित थारू,वर्दिया, अञ्जु झा,रौतहट, उमेश श्रेष्ठ,ललितपुर, प्रा।डा। गोविन्दराज पोखरेल,प्यूठान, मीन भाम,मुगु, डा. अञ्जनीकुमार झा,महोत्तरी, डा. यादव पण्डित,प्रवास, बद्री सिग्देल,वर्दिया र गोपालप्रसाद पोखरेल,सुनसरीबाट रहेका छन् ।

यसैगरी, श्रवण मुकारुङ,भोजपुर, मोहना अन्सारी,बाँके, महेन्द्रप्रसाद यादव,सप्तरी, श्रीप्रसाद भलामी मगर,गुल्मी, विनोद दास,बारा, ई. दिपेश विष्ट,काठमाडौं, डा. कृष्णप्रसाद पौडेल,कास्की, प्रकाश लामिछाने,सुर्खेत, सूर्यमाराज राई,मोरङ र मनबहादुर थापा,चितवनबाट रहेका छन् ।

यस्तै, विमला राई,खोटाङ, राकेश सिंह,पर्सा, नरेन्द्र पासवान(रौतहट, दक्ष पौडेल,काठमाडौं, कञ्चन झा,पर्सा, सुमित शर्मा ‘समीर’,धनुषा, खगेन्द्र आचार्य,काठमाडौं, डा.डी.बी. सुना,अछाम, रोशनी गिरी,काठमाडौं, जनक चटौत,डडेल्धुरा, डोलराज भुसाल,स्याङ्जा, अमृत ज्ञवाली,गुल्मी, एलिजा ढकाल,तनहुँ, प्रकृति भट्टराई,काठमाडौं, कैलाश के.सी।,सोलुखुम्बु, स्वीकृति पौडेल,काठमाडौं, उमंग लोहनी,चितवन, गोकुल लिम्बू,ताप्लेजुङ, प्रमेश खनाल,काठमाडौं रहेका छन्। ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area