राजनीति
कांग्रेस संसदीय दलको बैठक भोली बस्दै
०

काठमाडौं, वैशाख २२-
नेपाली कांग्रेस संसदीय दलको बैठक भोली (बुधबार) बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























