देश/प्रदेश

विश्व हाँसो दिवस मानाउँदै

Banner

काठमाडौँ, वैशाख २०-

आज विश्व हाँसो दिवस । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो ।

अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>