राजनीति
मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता
०

काठमाडौं, वैशाख १६ –
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।
भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता-जनता आदान-प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























