राजनीति
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
०

काठमाडौं,वैशाख १४-
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११:३० बजे बस्ने भएको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























