राजनीति

राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

Banner

काठमाडौं,वैशाख १४-

राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>