राजनीति
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
०

काठमाडौँ, वैशाख ११ –
नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन् ।
निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























