राजनीति
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
०

काठमाडौं, वैशाख ९ –
राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























