राजनीति

सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने

Banner

काठमाडौं , वेशाख ९ –

सभामुख डोलप्रसाद (डिपि) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन् ।

सभामुख अर्यालले बिहान १०ः०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन् ।

बैठमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने भएको छ । न्यूज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>